प्रिय एनआरएन मित्रहरु
विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको आशा आकांक्षालाई संस्थागत रुपमा प्रतिविम्वित गर्ने अनि नेपाल र नेपालीको उन्नति एवं प्रगतिमा सहभागी बन्ने उद्देश्यले खडा भएको यस गैर आवासीय नेपाली अभियानमा आफुलाई समाहित गराउन पाएकोमा मैले संधै नै आफूलाई गौरवान्वित महसुस गर्दै आएको छु। यस अभियानमा हाम्रा आदरणीय अध्यक्ष डा. महतोले पुर्याउनु भएको योगदान यस अभियानमा संलग्न हामी सबैका लागि प्रेरणाको स्रोत बन्दै आएको छ। अभियानको सुरुवाट नै उहाँको एक सहयोगीका रुपमा मैले उहाँवाट धेरै कुरा जान्ने र सिक्ने मौका पाएँ। आउने गैर आवासीय नेपाली विश्व सम्मेलनबाट उहाँले यस अभियानको नेतृत्व मा आफु नरहने घोषणा गर्नुभएको छ। उहाँको आफ्नो व्यवसाय र परिवारलाई बढी समय दिने निर्णयको अलि गरुङ्गो मनले भएपनि म संमान गर्दछु। उहाँले अझ उपल्लो स्तरको जिम्मेवारी लिनुहुनेछ र यस संघ र नेपाल उहाँको वहुआयामिक प्रतिभा, ज्ञान, सिप र अनुभव वाट वन्चित हुने छैन भन्ने आशा र विश्वास मेरो छ । Read the story »
Nepali Activities
Nepali Abroad
Other Headlines
NRN bylawPlease find attached a draft copy of the NRN bylaw (niyamawali) just passed by the cabinet (Council of ministers). Since today is a...
Greetings from MoscowDear NRN colleagues, Soon the Government of Nepal is going to bring out the NRN regulation, which finally defines who the NRNs are...

